Organizer
Event

लुम्बिनी वास्तु सम्मेलन–२०८३

“सनातन वास्तु परम्पराको संरक्षण र प्रवर्द्धन”

दक्षिण एसियाली ज्योतिष महासङ्घ (SAAF)
लुम्बिनी प्रदेश समिति

कार्यपत्र प्रस्तोता

सम्मेलनको मुख्य कार्यपत्र प्रस्तुत गर्ने विशिष्ट वक्ता

Speaker

आचार्य लक्ष्मण पन्थी

सभापति
दक्षिण एसियाली ज्योतिष महासङ्घ
अन्तर्राष्ट्रिय समिति

मुख्य कार्यपत्र विषयहरू

  • सनातन वास्तु विज्ञान: सिद्धान्त, महत्व र आधुनिक जीवनमा प्रयोग
  • गृह, व्यवसाय तथा भवन निर्माणमा वस्तुको प्रभाव र व्यावहारिक समाधान

कार्यपत्र डाउनलोड

कार्यपत्र हेर्न वा डाउनलोड गर्न तलको बटन प्रयोग गर्नुहोस्।

लुम्बिनी वास्तु सम्मेलन–२०८३

सम्मेलनको आधिकारिक कार्यपत्र PDF स्वरूपमा उपलब्ध छ।

File Type

PDF

Language

नेपाली

Version

2083

कार्यक्रम विवरण

कार्यक्रम सम्बन्धी आवश्यक जानकारी

मिति

वि.सं. २०८३ साल असार २८ गते, आइतबार

समय

बिहान ११:०० बजे

स्थान

विश्राम वाटिका होटल
मणिग्राम, रुपन्देही

सभापति

दक्षिण एसियाली ज्योतिष महासङ्घ (SAAF)
लुम्बिनी प्रदेश समिति

डिजिटल हस्ताक्षर

Signature


चुरामणि पाण्डे

सभापति

दक्षिण एसियाली ज्योतिष महासङ्घ (SAAF)
लुम्बिनी प्रदेश समिति